फागुन १०,हामी कहिलेकाहीँ कुशल या सकारात्मक कार्यहरू गर्न सक्छौं, तर यदि हामीले आफ्नो मनलाई वास्तविक रूपमा धर्मतर्फ मोड्ने काम गरेका छैनौं भने यसलाई लामो समयसम्म कायम राख्न सक्दैनौं । मनलाई धर्मतर्फ मोड्नको लागि हामीले संसारबाट मनलाई विमुख गराउने मति परिवर्तनका चार चिन्तनहरूमा ध्यान गर्नुपर्छ।
— बुद्घधर्मका चार सामान्य पूर्वागत अभ्यास, पृष्ठ ५३ बाट