
फागुन ७, ध्यानको अभ्यासबाट हामीले सर्वप्रथम केही मानसिक स्थिरता (शमथ) प्राप्त गर्छौं जसबाट विचारहरूको संख्या घट्दै जान्छ । विचारहरू कम हुँदै जाँदा अकुशल या नकारात्मक विचारहरू पनि घट्न थाल्छन् । योसँगै क्लेशहरू पनि क्षीण हुँदै जान्छन् ।
— अ गाइड टु मेडिटेशन, पृष्ठ १३ बाट







