फागुन ६, ध्यान गर्दा मनमा सही मात्रामा स्मृति या होस कायम गर्नुपर्छ, जुन न त अति कसिलो होस्, न त अति शिथिल । — अ गाइड टु मेडिटेशन, पृष्ठ ११ बाट