फागुन ४,शमथ ध्यान अर्थात् मनलाई शान्त गराउने अभ्यास एक प्रारम्भिक चरण हो । यसलाई ध्यानको उच्च तहको साधना मानिँदैन । यद्यपि यो ज्यादै महत्त्वपूर्ण छ । — क्रिस्टल क्लियर, पृष्ठ ४५ बाट