समथको कार्य भनेको मनलाई स्थिर वा शान्त पार्नु हो । विपश्यनाको कार्य भनेको मनको स्वभावलाई हेर्नु हो, र त्यसमार्फत् हरेक चीज (धर्म) हरूको स्वभाव पनि जान्नु हो । — महामुद्रा ध्यान परिचय, पृष्ठ २८ बाट