फागुन १, हाम्रो जीवनको सारभूत कुरा भनेको आफूप्रति मैत्रीपूर्ण व्यवहार गर्नु हो । आफूलाई वास्तवमै मैत्री भावले हेर्न र उत्तम कल्याण गर्नका लागि हामीले ध्यानको अभ्यास गर्नुपर्छ । — महामुद्रा ध्यान परिचय, पृष्ठ ७ बाट