
माघ २८, धर्मको शिक्षा जति धेरै जानेपनि अभ्यास गरेनौं भने खासै लाभ हुँदैन । हामीभित्र धेरै क्लेशहरू छन् त्यसैले ध्यान अभ्यास गर्नुपर्छ । यदि हामीले अभ्यास गरेनौं भने यी क्लेशहरू उत्पन्न भइरहन्छन् र हामीमा रहिरहन्छन् । केवल ज्ञान मात्र पर्याप्त हुँदैन ।
—इसेन्सियल्स अफ महामुद्रा: लुकिङ् डाइरेक्टली एट द माइन्ड, पृष्ठ ७ बाट







