
माघ १७, स्वार्थी वा आत्म-केन्द्रित अभ्यासले कुनै उत्तम फल दिँदैन। तर शुद्ध बोधिचित्तको संकल्पमा आधारित अभ्यासले अत्यन्तै उत्तम फल दिन्छ। यसै कारणले बोधिचित्तको दृष्टि (दृष्टिकोण) लाई अत्यन्तै विशाल भनिएको हो।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यमार्ग ध्यान निर्देशनहरू), पृष्ठ २८ बाट







