माघ १५, क्लेशहरूको वशमा पर्नबाट बच्नका लागि हामीले ध्यान साधनामा उत्साह र दृढताका साथ लाग्नु पर्छ। — शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ १०१ बाट