
तपाईंले ठूला शास्त्र वा टीकाहरू अध्ययन गर्न सक्नुहुन्न भने पनि ध्यान के हो र यसकाे अभ्यास कसरी गर्ने भन्ने बारेमा सिक्न सक्नुहुन्छ। ध्यानको विषयमा अति संक्षिप्त चर्चाहरू पनि उपलब्ध छन्, जसलाई पढेर तपाईंले ध्यान अभ्यासका बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ।
—साेइंग द पाथ अफ लिवरेसन, पृष्ठ ५१ बाट







