
पुष ३०
धर्म श्रवण गर्ने बेग्लै समय र त्यसलाई अभ्यास गर्ने बेग्लै समय हुन्छ भनेर सोच्नु हुँदैन, मानौँ कि यी दुई कुराहरू पूर्ण रूपमा फरक हुन्। हामीले जति पनि कुरा सिक्छौं, ती सबैलाई आफ्नो चर्या (व्यवहार) मा लागू गर्नुपर्दछ।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ७६ बाट







