धम्मपद शृङ्खला -२१
अप्रवाद वर्ग
२१. अप्पमादो अमतपदं पमादो मच्चुनो पदं ।
अप्पमत्ता न मीयन्ति ये पमत्ता यथा मता ॥१॥
अप्रमाद निर्माणको मार्ग हो, प्रमाद मृत्युको बाटो हो । अप्रमादी व्यक्ति मर्दैनन्, प्रमादीहरू त मरेकै समान हुन्छन् ।