
मंसीर २९,दान पारमिता तपाईंले दिने वस्तुको मात्रा या गुणस्तरमा निर्भर हुँदैन। यो त केवल प्राप्त गर्ने व्यक्तिलाई कुनै आसक्ति बिना वास्तवमै सहयोग गर्ने शुद्ध आशयमा निर्भर रहन्छ।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १८९ बाट







