
धम्मपद शृङ्खला –१६
यमक वर्ग
इध मोदति पेच्च मोदति कतपुत्रो उभयत्थ मोदति ।
सो मोदति सो पमोदति दिस्वा कम्मविसुद्धिमत्तनो ॥ १६ ॥
पुण्य गर्ने व्यक्ति यो संसारमा आनन्दित हुन्छ, परलोकमा आनन्दित हुन्छ, दुवै लोकमा आनन्दित हुन्छ ।
ऊ आफ्ना विशुद्ध कर्महरूलाई देखेर प्रसन्न हुन्छ र आनन्दित हुन्छ ।







