
हामीलाई वीर्य (उत्साह) र प्रयत्न (मेहनत) को आवश्यकता पर्छ नै। ध्यान सत्रपछिको पृष्ठलब्धको अवस्थालाई राम्रोसँग उपयोग गर्न सक्नु राम्रो हो ताकि आफ्नो काम गर्दागर्दै पनि अभ्यास गर्न सकियोस्। ध्यान गर्नका लागि वीर्यको विकास गर्नु र साथै आफ्नो दैनिक जीवन तथा काममा पनि ध्यानलाई निरन्तरता दिनु धेरै लाभदायक हुन्छ।
—अन बुद्ध इसेन्स, पृष्ठ १४५ बाट







