मंसीर १३, मतिशाेधन र करुणाको अभ्यास गर्दा हामीले एउटा प्राणीप्रति मात्र लक्षित गरेर अर्कोलाई उपेक्षा गर्नु हुँदैन। मतिशोधन र बोधिचित्तको अभ्यास मानव तथा अमानव सबै प्राणीमाथि कुनै अपवादविना सर्वव्यापी रूपमा गरिनुपर्छ।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ ६८ बाट