
कार्तिक २०, जसरी यो जीवनका सबै अनुभूतिहरू आफ्नै चित्तको अवस्था अनुसार देखा पर्छन्, त्यसरी नै अन्तराभवका र भावी जन्मका अनुभूतिहरू पनि चित्तकै अवस्थाबाट उत्पन्न हुन्छन्। सकारात्मक वा कुशल चित्तले सकारात्मक अनुभूति उत्पन्न गर्छ भने नकारात्मक वा अकुशल चित्तले नकारात्मक अनुभूति।
– जर्नी अफ द माइन्ड, पृष्ठ ३ बाट







