
धर्मको अध्ययन र अभ्यास गर्न सधैं सजिलो हुँदैन। तपाईंले विभिन्न कठिनाइहरू सामना गर्नुपर्ने हुनसक्छ; चाहे ती आर्थिक हुन् वा अन्य कुनै। तथापि, धर्मको अध्ययन र अभ्यास गर्नु त्यस्तो कुरा हो, जुन तपाईंका लागि मात्र नभई आउने कैयौं पुस्तासम्म धेरैका लागि अत्यन्तै कल्याणकारी हुनेछ।
— भिभिड अवेयरनेस, पृष्ठ २ बाट







