
असोज ४, बुद्धको पहिलो उपदेश नै मनलाई कसरी नियन्त्रण गर्ने, कसरी वशमा राख्र्ने, कसरी प्रशिक्षित गर्ने भन्ने कुरामा केन्द्रित थियो। किनभने मन प्रशिक्षित नभएका कारण नै प्राणीहरूले दुःख सुख आदि भोग्ने हुन् भन्ने कुरा असाधारण प्रज्ञा र करुणाले युक्त बुद्धलाई थाहा थियो।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्सन्स, पृष्ठ ६९ बाट







