
भदौ १८, स्थिर र गहिरो अभ्यास गर्नको लागि हामी शारीरिक र मानसिक रूपमा स्वस्थ वा सहज हुन आवश्यक छ। किनकि, जब हाम्रो शरीर र मन सहज हुन्छ, तब हामीलाई अभ्यासमा लगनशीलता र ध्यानको गहिराइ (समाधि) मा पुग्नका लागि आउने बाधाहरूबाट मुक्ति मिल्छ।
भैषज्यगुरु बुद्धको शिक्षा, पृष्ठ २ बाट







