
भदौ १६, चाहे बोधि ज्ञान होस् वा ध्यानको सही अभ्यास, कुनै पनि कुरा हासिल गर्ने पहिलो शर्त के हो भने मन सही बाटोमा लागेको हुनुपर्छ । यदि मन सही छ भने अरू सबै कुरा सजिलै प्राप्त हुन्छ । तर यदि मनको प्रवृत्ति गलत छ भने सबै कुरा बिग्रिन्छ ।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ६२ बाट







