भदौ १५ ,मनलाई प्रसन्न र शान्त राखौँ । दुःखी हुँदा धेरै सोचेर मनलाई अझ भारी नबनाऔँ । यसले हाम्रो शरीर र मन दुवैलाई फाइदा पुर्याउँछ, र बुढ्यौलीको प्रक्रियालाई पनि सुस्त बनाउँछ । शरीर र मन शान्त तथा प्रसन्न रहनु हाम्रा लागि निकै लाभदायक हुन्छ ।
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ २१ बाट
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ २१ बाट