भदौ २, हाम्रो अस्तित्वको आन्तरिक पक्ष चित्त हो भने बाह्य पक्ष कायिक र वाचिक कार्य हुन् । हामीले गर्ने सबै कार्यको गुण चित्तले निर्धारण गर्ने भएकाले बाह्य पक्ष आन्तरिक पक्षभन्दा निकै कम महत्वपूर्ण हुन्छ ।
— बुद्घधर्मका चार सामान्य पूर्वागत अभ्यास, पृष्ठ १ बाट