असार २७, प्रत्येक आध्यात्मिक अभ्यासको अन्त्यमा पुण्य समर्पण (परिणामना) गर्ने अभ्यास गर्नु अत्यन्त आवश्यक छ । हामीले आफ्नो अभ्यासबाट उत्पन्न हुने जुनसुकै कुशल कर्म वा पुण्यलाई समस्त प्राणीहरूको कल्याणको लागि समर्पण गरिरहेका छौँ भनी भावना गर्नुपर्छ ।
— किङ्ग अफ समाधि (समाधिराज सूत्र), पृष्ठ ४७ बाट