असार २५ ,धर्मको शिक्षा श्रवण गर्दा यो शिक्षा म सुन्दैछु, यसलाई सुनेर म अभ्यासमा उतार्नेछु ताकि सबै प्राणीको यथासम्भव हित गर्न सकुँ, यस्तो भावना लिनुपर्छ । —भैषज्यगुरु बुद्धको शिक्षा, पृष्ठ ३ बाट