असार १९ ,अधिष्ठान (आशीर्वाद) अवतरणको अभ्यासलाई सबैभन्दा प्रभावकारी बनाउन त्यस समयमा तपाईंलाई सबैभन्दा बढी कष्ट दिइरहेको कुरा वा समस्यामा अधिष्ठानलाई केन्द्रित गर्नु राम्रो हुन्छ ।
— भैषज्यगुरु बुद्धको शिक्षा, पृष्ठ ६१ बाट