
असार १८ ,बोधिचित्तको संकल्प उत्पन्न गर्न बाधा र प्रतिकूल परिस्थितिहरूको प्रतिकार गर्नु आवश्यक हुन्छ । यी बाधा र प्रतिकूल परिस्थितिहरू हटाउने सबैभन्दा राम्रो उपाय पुण्य सम्भार (सञ्चय) गर्नु हो । पुण्य सम्भार गर्ने सबैभन्दा उत्कृष्ट उपाय सात अङ्गहरूको अभ्यास गर्नु हो ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ १७ बा







