
करुणा एक अत्यावश्यक गुण हो, त्यसैले यसको विकासगर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । हामीले कसैलाई पनि नछुटाइ सबै सत्वप्राणीप्रति करुणाको विकास गर्नु आवश्यक छ ।
(कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या, पृष्ठ १०२–१०३ बाट)







