बैशाख १५
तृष्णा, क्रोध, भय वा मूर्खताका कारण हाम्रो श्रद्धा परिवर्तन हुन सक्छ, डगमगाउन सक्छ, वा हराउन पनि सक्छ। तर साँचो श्रद्धा स्थिर र अपरिवर्तनीय हुन्छ, र यी चारवटै कारणले ल्याउन सक्ने कुनै पनि परिवर्तनभन्दा माथि हुन्छ ।
( कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ३६-३७ बाट)