बैशाख २ सबै ध्यान अभ्यासहरूमा एउटा कुरा साझा हुन्छ — त्यो हो शुद्ध आशय । अर्थात् आफूलाई मात्र होइन, सबै प्राणीहरूलाई लाभ पुर्याउने चाहना । ( अ गाइड टु मेडिटेशन, पृष्ठ ४ बाट)