+
+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् । बिहानै भूकम्पगएपछिप्रभानमन्त्रीओलीले सामाविक सञ्जालमार्फत भूकम्पबाट  सतर्क रहन ...

भूकम्पमा परी ३६ जनाको मृत्यु

काठमाडौँ । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको...

आज एमालेको केन्द्रीय कमिटीको बैठक सकिने

काठमाडौं ।नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको बैठकमा आज पनि पोलिटब्युरो र स्थायी...

आजको मौसमको अबस्था कस्तो छ ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । जल...

काठमाडौंमा तिब्बत केन्द्रविन्दु भएको भुकम्पको धक्का

काठमाडौं ।भुकम्पको केन्द्रबिन्दु तिब्बतको दिङ्गीमा रहेको हो । विहान ६ बजेर ५२ मिनेट जाँदा उक्त धक्का महसुस गरिएको उक्त तिब्बतमा...

क्यानडाका प्रधानमन्त्री जष्टिन टुडोको राजीनामा

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जष्टिन टुडोले राजीनामा गरेका छन् । झण्डै एक दशक प्रधानमन्त्री रहेका टुडोले हिजो राती राजीनामाको घोषणा...

काठमाडौंमा भुकम्पको धक्का

काठमाडौं ।काठमाडौंमा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ । विहान ६ बजेर ५२ मिनेट जाँदा उक्त धक्का महसुस गरिएको हो...

कूलमानलाई सोधियो सात दिने स्पष्टीकरण

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । घिसिङलाई सोमबार...

फेरी सिडियोहरु फेरिए

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरूवा गरेको छ । काठमाडौंका सिडिओ जयनारायण आचार्य गृह मन्त्रायमा तानिए...

नक्कली इन्सपेक्टर बनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ...

मैनादेवी फाउण्डेशन र कुमारी जब प्रा.लि. बीच काठमाडौं ट्रयास कलेक्सन् रेस २०२५ को लागि सहकार्य

काठमाडौं । वातावरणीय अभियानहरूमा क्रियाशील नेपालकै अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेशन (एमडीएफ) र नेपालकै अग्रणी रोजगारी पोर्टल तथा मानव संशाधन...

भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन उपप्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन सहरी व्यवस्थापन विभागलाई निर्देशन...

माओवादी केन्द्रीय समितिको छैठौं बैठक: दोस्रो दिन ८० जनाले राखे धारणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको...