+
+
Search

ताजा अपडेट +

पपुलर +

दैनिक ज्ञानरत्न वाणी –माघ ११

दैनिक ज्ञानरत्न वाणी –माघ ११

माघ ११ धर्म अभ्यास सुरु गर्नमा आनाकानी  गरेर धेरै समय नबिताऔं । अहिल्यै सुरु गरिहालौं । —एडभाइस फ्रम अ योगी,...

दैनिक ज्ञानरत्न वाणी – माघ १०

मैत्री भावनाको पूर्णता तब हुन्छ जब हामीआफ्नो सुखको चिन्ता या चर्चा गर्न छाडेर अरूको सुखको ख्याल राख्न थाल्छौं । त्यो...

दैनिक ज्ञानरत्न वाणी – माघ ९

धर्मअभ्यासको प्रेरणा र अभ्यास गर्ने  उत्कट चाहना राख्नु महत्वपूर्ण छ।  त्यो भयो भने बाधाहरू पन्छिन्छन्। — इसेन्सियल प्राक्टिस, पृष्ठ ५३...

दैनिक ज्ञानरत्न वाणी -माघ ८

धर्मअभ्यासको आशय वा प्रेरणा उत्पन्न गर्नु मात्र पर्याप्त हुँदैन। त्यसलाई  साँच्चिकै क्रियान्वित पनि गर्नुपर्छ। — इसेन्सियल प्राक्टिस, पृष्ठ ३१ बाट

धम्मपद शृङ्खला -२२

  धम्मपद शृङ्खला -२२ अप्रवाद वर्ग २२)  एतं विसेसतो ञत्वा अप्पमादम्हि पण्डिता । अप्पमादे पमोदन्ति अरियानं गोचरे रता ॥ २॥...

दैनिक ज्ञानरत्न वाणी-माघ ७

माघ ७ हामीमा धर्मको जतिसुकै धेरै ज्ञान भएपनि त्यसलाई अभ्यासमा उतारेनौं भने केही लाभ हुँदैन। — लुकिङ डाइरेक्ट्ली एट माइन्ड,...

दैनिक ज्ञानरत्न वाणी -माघ ६

माघ ६ हाम्रो साधनाको मुख्य बाधक भनेकै आलस्य हो। यदि कतै दोष वा त्रुटि छन् कि भनेर आफ्नो निरीक्षण गरिराखेनौं...

दैनिक ज्ञानरत्न वाणी -माघ ५

माघ ५ हामीले तत्काल आफ्ना सबै कार्यहरू धर्म अनुरूप ढाल्न नसके पनि कम्तीमा सम्यक दृष्टि राखेर अभ्यास गर्‍यौँ भने विस्तारै...

दैनिक ज्ञानरत्न वाणी -माघ ४

माघ ४ धर्मको अभ्यास (साधना) हामीले गर्ने सबै कुरामा, हर समय, हरेक कार्यमा जोडेर गर्नुपर्छ। – वज्रविद्या इन्स्टिच्युटको पुस्तकालयको बुकमार्कबाट

दैनिक ज्ञानरत्न वाणी -माघ ३

माघ ३ शीलको सरल अभ्यास भनेको अकुशल (नकारात्मक) कर्मको दोषलाई बुझेर त्यस्ता कर्मबाट टाढा रहनु र साथसाथै कुशल (सकारात्मक) कर्महरूमा...

दैनिक ज्ञानरत्न वाणी -माघ २

माघ २ हामीले दृढ संकल्पका साथ एकचित्त भएर वीर्य (उत्साह) पूर्वक साधना गर्यौँ भने त्यसको सिद्धि वा फल चाँडै देखिन...

दैनिक ज्ञानरत्न वाणी – माघ १

माघ १ धर्म साधनाका लागि यसको विधि, मार्ग र फलको ज्ञान हुनु आवश्यक छ, जसका लागि शास्त्रको अध्ययन जरुरी हुन्छ।...

आज माघे संक्रान्ति पर्व मनाईंदै

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ...