
माघ २७, यो जीवनको लागि वास्तविक हित गर्ने एक मात्र कुरा धर्म हो । यदि हामीले अहिलेको जीवनमा राम्रोसँग साधना गर्यौँ भने यसले हामीलाई सुगति (उच्च लोकमा पुनर्जन्म) प्राप्त गर्न मद्दत गर्नेछ र हामीले पुनः धर्मसँग जोेडिने अवसर पाउन सक्छौँ । अथवा हामी कुनै शुद्ध क्षेत्रमा जन्म लिन सक्छौँ । यो सबै हामी कति लगनका साथ साधना गर्छौं भन्नेमा भर पर्दछ ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ३६ बाट








