चैत्र २४, महामुद्रा एक अत्यन्त विशिष्ट विधि हो र यसको अभ्यासबाट अन्य प्राणीको धेरै हित गर्न सकिन्छ। त्यसैले म तपाईंलाई आउँदा दिनहरूमा सकेसम्म धेरै महामुद्राको अभ्यास गर्न अनुरोध गर्दछु। — एन् ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ १८० बाट