चैत्र २२,महामुद्राको अभ्यासमा मनको यथार्थ स्वरूपलाई चिनिन्छ। यो सही वा त्यो गलत आदि विचारमा नहराई हामी केवल ध्यानमा सहज विश्राम गर्दछौं। — एन् ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ ९४ बाट