
चैत्र १७, ध्यानको सन्दर्भमा आफ्नो साधनालाई मार्गसँग जोड्ने दुई उपाय छन्। एउटा तार्किक विश्लेषण वा युक्तिबाट ध्यानलाई मार्गसँग जोड्ने हो भने र अर्को ध्यानको अनुभूति या प्रत्यक्ष बोधलाई मार्गसँग एकाकार गर्ने हो। वास्तवमा, यी दुवै विधिहरूको सम्मिश्रण नै सबैभन्दा उत्तम अभ्यास हो।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ५९-६० बाट







