फागुन ५, ध्यान अभ्यासमा विचारहरूको पछि लाग्नबाट जोगिनुपर्छ । ध्यानमा हामी सबै कुरालाई यथावत् (जस्ताको तस्तै) छाडिदिएर बस्छौं । न अति शिथिल हुन्छौं, न अति कसिएको । — अ गाइड टु मेडिटेशन, पृष्ठ १० बाट