
माघ २५,यो संसार निकै विशाल छ, र मलाई लाग्दैन कि हामी सबैलाई अवश्य नै सहयोग गर्न सक्छौँ भन्न सकौंला । तर मेरो यो दृढ विश्वास छ कि जसले धर्मको अभ्यास गर्दछ, धर्मले उनीहरूको मद्दत अवश्य नै गर्नेछ ।
— परम पूजनीय खेन्चेन ठ्राङ्गु रिन्पोछेसँगको अन्तर्वार्ताबाट
(वैरोचन पत्रिका, खण्ड २, अङ्क ८, पृष्ठ ३९)







