माघ १८, सामान्यतया हामीले धर्म उपदेश सुन्दा (धर्म श्रवण गर्दा) तिनलाई बारम्बार मनन गर्नु, र अझ गहिरो बुझाइ नआएसम्म पुनःपुनः ती उपदेशहरू सुनिरहनु लाभदायक हुन्छ। तर ध्यान (भावना) को सन्दर्भमा भने सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसबारे धेरै सुन्नु वा सोच्नु भन्दा पनि अभ्यासद्वारा त्यसलाई अनुभव (साक्षात्कार) गर्नु हो।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यमार्ग ध्यान निर्देशनहरू), पृष्ठ ७३ बाट