धर्मअभ्यासको प्रेरणा र अभ्यास गर्ने उत्कट चाहना राख्नु महत्वपूर्ण छ। त्यो भयो भने बाधाहरू पन्छिन्छन्।
— इसेन्सियल प्राक्टिस, पृष्ठ ५३ बाट