पुष १९ जब कुनै पनि चीजलाई यथार्थ रूपमा (जस्तो छ त्यस्तै) देख्न सकिँदैन, तब अविद्याको क्लेश उत्पन्न हुन्छ। फलस्वरूप मानिसले भ्रान्त वा गलत दृष्टिकोणको आधारमा कुराहरूलाई मूल्यांकन गर्ने गर्दछ। — पञ्चबुद्धकुल र अष्टविज्ञान, पृष्ठ ४ बाट