धम्मपद शृङ्खला -१४
यमक वर्ग
यथा अगारं सुच्छन्नं वुट्ठि न समतिविज्झति ।
एवं सुभावितं चित्तं रागो न समतिविज्झति ॥ १४ ॥
जसरी राम्ररी छाइएको घरमा वर्षाको पानी चुहुँदैन, त्यसै गरी सुसंस्कृत चित्तमा राग प्रवेश गर्न सक्दैन ।