धम्मपद शृङ्खला – १०
यमक वर्ग
यो च वन्तकसावस्स सीलेसु सुसमाहितो ।
उपेतो दमसच्चेन स वे कासावमरहति ॥ १० ॥
जो दुर्गुणरहित छ, शीलवान् छ र जो इन्द्रिय- दमन गर्ने तथा सत्यज्ञानयुक्त छ त्यो मानिस गेरुवा वस्त्र पहिरन योग्य छ ।