काठमाडौं । बझाङमा भूकम्प भएको छ ।
गएराति बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०ः४७ मा हेमन्तवाडा आसपास केन्द्र बनाएर भूकम्प गएको थियो ।