
काठमाडौं।दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै सात लाख जनाले काठमाडौँ छाडेका छन् ।
दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको छ ।
विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ ।
काठमाडौं अहिले सुनसान प्रायः बनेको छ ।

