
बुद्धधर्मका सामान्य शिक्षाहरू
असोज २, हामीले प्रज्ञाको विकास गर्न के गर्नुपर्छ? बौद्ध परम्परा अनुसार प्रज्ञाका तीन पक्ष छन् — श्रवणबाट उत्पन्न हुने प्रज्ञा, चिन्तनबाट उत्पन्न हुने प्रज्ञा, र ध्यानभावनाबाट उत्पन्न हुने प्रज्ञा। हामीले यी तीनवटैको विकास गर्नुपर्छ।
— इसेन्सियल प्राक्टिस, पृष्ठ ३१ बाट







