भदौ १७, धर्म अभ्यासबाट हुने कुनै पनि वास्तविक लाभ पूर्णतया हाम्रो आफ्नै मन र यसको आशयमा भर पर्छ, अन्य कुनै कुरा वा कुनै व्यक्तिमा होइन । — द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ६१ बाट