काय, वाक र चित्त
साउन ३०, चित्तलाई अनुकूल बनाउने तरिका भनेको सकारात्मक र रचनात्मक बानीहरूको विकास गर्नु तथा नकारात्मक र हानिकारक बानीहरूलाई त्याग्नु हो । — महामुद्रा ध्यानको परिचय, पृष्ठ ३ बाट