
साउन १२ ,कर्मको नियम के हो भने अहिले हामी जे भोग्दैछौं, त्यो सबै हामी आफैँले सिर्जना गरेका हौं । यदि हाम्रो भोगाईमा दुःख छ भने त्यो पूर्ण रूपमा हामीले नै सिर्जना गरेका हौँ । र, सुख छ भने त्यो अवस्था पनि हामी आफैँले सिर्जना गरेका हौँ ।
— शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ २९ बाट







