साउन ३, संसारिक अस्तित्वको मूल जरा नै क्लेशहरू हुन्। जबसम्म यी क्लेशहरू रहन्छन्, तबसम्म स्थायी सुखको आशा गर्न सकिँदैन। – अ गाइड टु मेडिटेशन, पृष्ठ १३ बाट